खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

खजुरामा जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम प्रभावकारी जेष्ठ नागरिकको ओठमा खुसी

पालिका पाटी पालिका पाटी
२०७९ चैत्र ९, बिहीबार २२:२५
A A
0

खजुराले सुरुमा यो कार्यक्रम ल्याउँदा खजुरा बसोबास गर्नेकतिपयले यो अनावश्यक हो भन्न भ्याए । तिनै जसले अनावश्यक हो भनेर भनेका थिए, उनकै घरमा स्वास्थ्यकर्मिहरु पुगेर जेष्ठ नागरिकको हेरचार र उपचारमा सहयोग गरेपछि कार्यक्रमको प्रभावकारीताको प्रसन्सा गर्न थालेका छन ।
घरबाट स्वास्थ्य कार्यालयसम्म स्वास्थ्य चेकजाँच गर्न जान पनि मुस्किल पर्ने जेष्ठ नागरिकहरुका लागि स्थानिय सरकारले ल्याएको जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम बरदान सावित बन्दै गएको छ । घर घर सम्मै स्वास्थ्य सेवा पुगाउँछौं भन्ने बाचा जन प्रतिनिधिहरुले पुरा गर्दै छन । बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम शुरु गरेपछि पालिकामा रहेका जेष्ठ सदस्यहरुले आफुले निर्वाचनका बेला आशा व्यक्त गरिएका कुराहरु पुरा हुदै गएको बताएका छन । वडा नम्बर ५ का ७५ वर्षिय दिल कुमारी रेग्मी घरमै स्वास्थ्य सेवा पाउँदा हर्सित छिन । सामान्य उपचार गर्नका लागी दिल कुमारलिाई अस्पताल सम्म जान अप्ठेरो छ । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा घरमै बुझन र चेकजाँच गर्न स्वास्थ्यकर्मि आएपछि उनले सरकार आगनमै आएको महसुस गरिन ।
वडा नम्बर ६ का ७८ वर्षिय सन्त बहादुर सुनारले सोचेका पनि थिएनन्, कि स्वास्थ्यकर्मिहरु घरमै आएर सेवा गर्छन् भन्ने । जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रममार्फत सुनारको घरमा उनको सुगर, प्रेसर तथा अन्य चेकजाँचका साथै औषधि समेत दिएपछि उनि अलमल्लमा परे । निर्वाचनका बेला मात्र सुनेका ति शव्दहरु अहिले पुरा भैरहेको भान भएको सुनारले बताए । जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्र्तरगत हालसम्म १८ सय जेष्ठ नागरिक तथा अशक्तहरुको सेवा तथा उपचार गरिएको स्वास्थ्य तथा सामाजिक शाखा प्रमुख दिपक ढकालले जानकारी दिए ।
२३ सय जनालाई सेवा दिइने गरि लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए । कुनै पनि जेष्ठ नागरिकहरु उपचार बाट बन्चित नहुन र प्रत्येक जेष्ठ नागरिकको घर दैलोमा जसरी भएपनि पुग्न कर्मचारीलाई दिइएको निर्देशन अनुसार कार्य भैरहेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि कले जनाए । खजुरामा स्थानीय तहको निर्वाचन पछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘जेष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम ल्याएको थियो । स्थानीय जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले ल्याइएको जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको छ ।
पालिकाले स्वास्थ्यकर्मी सहित प्रत्येक घर घरमा पुगेर ज्येष्ठ नागरिकहरुको सुगर,प्रेसर लगायत स्वास्थ्य परिक्षण गर्दै उनीहरुलाई आवश्यक परामर्श सहित निशुल्क औषधी वितरण गर्दै आएको छ । आफ्नै घरमा,निशुल्क सेवा सहितको औषधी उपचार पाए पश्चात घण्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यताको अन्त्य भएको एक जेष्ठ नागरिकले बताए । आफ्नै घर आँगनमा स्वास्थ्य उपचार पाएपछि पालिकाका जेष्ठ नागरिकहरु अहिले स्थानीय सरकार भएको महशुस गरिरहेका छन् । नागरिकहरुको मन जित्न अझै यि र यस्ता प्रकारका नयाँ अभ्यासहरु स्थानीय तहले गर्न सके नागरिकले सिंहदरवारको अधिकार गाउँमानै आएको महशुस गर्न सक्ने जेष्ठ नागरिकको भनाई थियो ।
स्थानिय सरकारले ६८ वर्ष पुगेका जेष्ठ नागरिक तथा अशक्त नागरिकको घरमै गएर स्वास्थ्यकर्मिहरुले नियमित रुपमा मासिक एक पटक स्वास्थ्य परिक्षण कार्यक्रम सहित यो कार्यक्रमको शुरुवात भएको थियो । यसका लागि खजुरा गाउँपालिका बाट ४ जना स्वास्थ्यकर्मिलाई छुट्टै व्यवस्था गरि खटाइएको थियो । प्रत्येक स्वास्थ्यकर्मिलाई २ वटा वटा हेर्नेगरि व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ ।
खजुरामा ८ वटा वडा रहेका छन । स्वास्थ्यकर्मिले नियमित रुपमा सुगरको परिक्षण गर्ने, रत्तचापको जाँच गर्ने, कान तथा आँखाको परिक्षण गर्ने लगाएत सुगर प्रेसरको औषधि पनि निशुल्क वितरण गर्दै आइरहेका छन । यसका साथै भिटामिन लगाएत आखामा हाल्ने औषधि पनि निशुल्क प्रदान गरिएको छ । अस्पताल सम्म पुग्न नसक्ने जेष्ठ नागरिकका लागी यो कार्यक्रम अति उपयोगि र प्रभावकारी मानिएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बताए । जनतासंग प्रतक्ष्य जोडिने कार्यक्रम बनेकोमा आफु सगैं स्थानिय जेष्ठ नागरिक खुसी बनेको अध्यक्ष विकले बताए ।

Share5Tweet3ShareSendShare1

सम्बधित समाचार

विश्व क्षयरोग दिवस बाँकेको खजुरा गाउँपालिकामा अन्तरक्रिया तथा समिक्षा कार्यक्रम गरि मनाइयो
पालिका

विश्व क्षयरोग दिवस बाँकेको खजुरा गाउँपालिकामा अन्तरक्रिया तथा समिक्षा कार्यक्रम गरि मनाइयो

२०७९ चैत्र ९, बिहीबार २२:२५
11
नेपालगन्ज उपमहानगरपालिका४वटा बिधालयमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न
पालिका खबर

नेपालगन्ज उपमहानगरपालिका४वटा बिधालयमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

२०७९ चैत्र ९, बिहीबार २२:२५
8
खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु
पालिका खबर

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

२०७९ चैत्र ९, बिहीबार २२:२५
2
खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी
पालिका खबर

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

२०७९ चैत्र ९, बिहीबार २२:२५
25
Next Post
नेपालगन्ज उपमहानगरपालिका४वटा बिधालयमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

नेपालगन्ज उपमहानगरपालिका४वटा बिधालयमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

विश्व क्षयरोग दिवस बाँकेको खजुरा गाउँपालिकामा अन्तरक्रिया तथा समिक्षा कार्यक्रम गरि मनाइयो

विश्व क्षयरोग दिवस बाँकेको खजुरा गाउँपालिकामा अन्तरक्रिया तथा समिक्षा कार्यक्रम गरि मनाइयो

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

विश्व क्षयरोग दिवस बाँकेको खजुरा गाउँपालिकामा अन्तरक्रिया तथा समिक्षा कार्यक्रम गरि मनाइयो

विश्व क्षयरोग दिवस बाँकेको खजुरा गाउँपालिकामा अन्तरक्रिया तथा समिक्षा कार्यक्रम गरि मनाइयो

२०७९ चैत्र ९, बिहीबार २२:२५
11
नेपालगन्ज उपमहानगरपालिका४वटा बिधालयमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

नेपालगन्ज उपमहानगरपालिका४वटा बिधालयमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

२०७९ चैत्र ९, बिहीबार २२:२५
8
खजुरामा जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम  प्रभावकारी जेष्ठ नागरिकको ओठमा खुसी

खजुरामा जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम प्रभावकारी जेष्ठ नागरिकको ओठमा खुसी

२०७९ चैत्र ९, बिहीबार २२:२५
13
खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

२०७९ चैत्र ९, बिहीबार २२:२५
2

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2023 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys