खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

तीन दशकपछि नागढुंगा-मुग्लिङ सडकको स्तरोन्नति गरिँदै

पालिका पाटी पालिका पाटी
२०७९ भाद्र १५, बुधबार ११:२१
A A
0

पहिलो प्याकेजका रूपमा नागढुंगा–नौबिसे खण्ड छ, जसको दूरी १२.२६ किमि र ठेक्का रकम १ अर्ब ३० करोड ८४ लाख रुपैयाँ रहेको अधिकारीले बताए । यसको ठेक्का सम्झौता ०७८ चैत २९ मा भए पनि काम ०७९ जेठ २६ बाट सुरु भएको हो । निर्माणको काम ०८१ जेठ २७ भित्र सकिसक्नुपर्नेछ । यस खण्डको ठेक्का जाङ्सु–सगुन जेभीले लिएका हुन् । जाङ्सु चिनियाँ कम्पनी हो । दोस्रो प्याकेज भने नौबिसे–मलेखु खण्ड हो । यसको दूरी ४८.५ किमि छ । यसको संयुक्त सर्भेको काम ५० प्रतिशत सकिइसकेको र ल्याब स्थापना गर्ने काम भइरहेको अधिकारीको भनाइ छ । दोस्रो खण्डको ठेक्का रकम भने ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँ छ । जेडआईसीजी–शर्मा–लामा जेभीले यस खण्डको ठेक्का लिएका छन् । जेडआईसीजी पनि चिनियाँ कम्पनी रहेको विभागले जनाएको छ । ०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको र कार्यादेश जेठ २६ मा दिइएको विभागले बताएको छ । सम्झौताअनुसार यसको काम तीन वर्षभित्र अर्थात् ०८२ जेठ २७ भित्र सकिसक्नुपर्नेछ ।

तेस्रो प्याकेज हो, मलेखु–मुग्लिङ खण्ड । यसको काम भने सुरु भएको छैन । यस खण्डमा ठेक्का मूल्यांकन भइरहेको विभागको भनाइ छ । ‘एक महिनाभित्र मोबिलाइज हुने गरी ठेक्का सम्झौता हुनेछ,’ अधिकारीले भने, ‘अहिले आर्थिक र प्राविधिक मूल्यांकन भइरहेको छ ।’ ठेक्का सम्झौता भएपछि लागतबारे भन्न सकिने उनले बताए । ३४.१४ किमि दूरीको यस खण्डको निर्माण अवधि तीन बर्ष हुनेछ । दुई लेनको सडक ४८ किमि, क्लाइम्बिङ लेन ३७.५ किमि र चार लेन सडक ९.४ किमिसहित मुग्लिङसम्म ९४.९ किमि सडक स्तरोन्नति गर्न लागिएको विभागले जानकारी दिएको छ । यस खण्डमा २१ वटा नयाँ पुल निर्माण गरिनेछ । अहिले भएका पुराना पुल दुई लेनका छन् । पुराना पुलकै छेउमा दुई लेनकै नयाँ पुल निर्माण गरिने बताइएको छ । ‘नयाँ पुल बनेपछि पुराना भत्काइने छैन, चलुन्जेल चलाइनेछ,’ अधिकारीले भने, ‘यसबाट साँघुरा पुलले गर्दा हुने ट्राफिक जाम कम हुनेछ ।’

दुई वर्ष अघिबाट यस सडकको ठेक्का तयारी थालिएको थियो । ‘सुरुमा पूर्ण रूपमा सडक बन्द गरेर काम गर्ने र सवारीसाधनका लागि वैकल्पिक मार्ग बनाई त्यतै डाइभर्ट गर्ने योजना थियो,’ अधिकारीले भने, ‘तर त्यो सम्भव भएन । अब सडक बन्द नगरी ट्राफिक व्यवस्थापन गरेर काम गर्छौं ।’ सबै सडक खण्ड एकैचोटि भत्काउन्नौं । ‘सुरुमा ‘स्ट्रक्चर’ हरू निर्माणको काम गरिने र अन्तिम समयमा मात्र सडक भत्काएर काम गरिनेछ,’ उनले भने, ‘केही समयभित्र तीन खण्डकै सडक हेर्ने गरी मलेखुमा योजना कार्यालय पनि स्थापना गर्छौं ।’

ShareTweetShareSendShare

सम्बधित समाचार

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु
पालिका खबर

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

२०७९ भाद्र १५, बुधबार ११:२१
2
खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी
पालिका खबर

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

२०७९ भाद्र १५, बुधबार ११:२१
25
वर्गविहीन

हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान
खजुरामा सुरु

custom header
पालिका खबर

खजुरा प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारी

२०७९ भाद्र १५, बुधबार ११:२१
3
Next Post
निःशुल्क शिक्षामै चर्को शुल्क

निःशुल्क शिक्षामै चर्को शुल्क

३ महिना पाटनमै बास

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

२०७९ भाद्र १५, बुधबार ११:२१
2
खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

२०७९ भाद्र १५, बुधबार ११:२१
25

हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान
खजुरामा सुरु

custom header

खजुरा प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारी

२०७९ भाद्र १५, बुधबार ११:२१
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2023 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys