खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

खजुरा प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारी

पालिका पाटी पालिका पाटी
२०७९ कार्तिक ५, शनिबार २३:४९
A A
0

खजुरा प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारी

खजुरा ।बाँके जिल्लाको पहिलो प्रज्ञा प्रतिष्ठानको रुपमा परिचित ‘खजुरा प्रज्ञा प्रतिष्ठान’को उपकुलपतिमा डा.इन्द्रबहादुर भण्डारी नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपति एवम् खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले उपकुलपतिमा डा.भण्डारीलाई नियुक्त गरेका छ।
शनिबार खजुरामा ‘खजुरा प्रज्ञा प्रतिष्ठान‘को स्थापना दिवश तथा घोषणा समारोहमा कुलपति एवम् अध्यक्ष बिकले प्रतिष्ठानको घोषणा सार्वजनिक गर्दै प्रतिष्ठानका अन्य सदस्यको नाम पनि सार्वजनिक गर्नुभयाे ।
प्रतिष्ठानको सदस्यहरुमा मणिदेव अर्याल, माधव शर्मा, कल्पना पौडेल र गाउँपालिका लेखा अधिकृत प्रदीप सुनार रहेका छन् । त्यस्तै प्रतिष्ठानको सहकुलपतिमा खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल रहेकी छन।
कार्यक्रममा कुलपति एवम् पालिका अध्यक्ष विकले खजुरा गाउँपालिकाद्वारा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र उत्थानका लागि ‘खजुरा प्रज्ञा प्रतिष्ठान’को स्थापना गरिएको बताए । उनले भने, ‘पालिकामा रहेको कला, संस्कृति, भाषा, साहित्यको अध्ययन, अनुसन्धान, संरक्षण, प्रवन्धन जस्ता कार्यक्रमहरु प्रतिष्ठानले संचालन गर्नेछ । खजुरामा रहेका साहित्यिक कृतिहरु प्रकाशन जस्ता कामहरु प्रतिष्ठानले गर्नेछ ।’
त्यस्तै कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा.भण्डारीले खजुरा प्रज्ञा प्रतिष्ठानले प्रज्ञा परिषद् र प्रज्ञा सभा गरी दुई विधामा काम गर्ने बताए । उनले प्रज्ञा परिषदमा ५ जना र प्रज्ञा सभामा १५ जना रहने बताए ।
उनले समाज विकासका लागि सांस्कृतिक क्रान्ति आवश्यक रहेकाले यस क्षेत्रमा खजुरा प्रज्ञा प्रतिष्ठानले विशेष भूमिका खेल्ने बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष एवम् सह-उपकुलपति मल्लले प्रज्ञा प्रतिष्ठानको माध्यामबाट पालिकामा रहेका सबै संस्कृतिको जगेर्ना गर्ने कामलाई प्राथमिकता दिन सकिने बताइन् ।

खजुरा प्रज्ञा प्रतिष्ठान स्थापना दिवश तथा घोषणा समारोह सम्पन्न

Share1Tweet1ShareSendShare

सम्बधित समाचार

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु
पालिका खबर

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

२०७९ कार्तिक ५, शनिबार २३:४९
2
खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी
पालिका खबर

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

२०७९ कार्तिक ५, शनिबार २३:४९
25
custom header
पालिका खबर

माओवाद केन्द्र बाँके निर्वाचन क्षेत्र नंः२खकाे निर्वाचन परिचालन कमिटी गठन :संयाेजकमा गेहराज रिजाल (नवीन शर्मा )

२०७९ कार्तिक ५, शनिबार २३:४९
2
खजुरा १बहादुरपुरमा बागेश्वरी माता मन्दिरको उद्घाटन
पालिका खबर

खजुरा १बहादुरपुरमा बागेश्वरी माता मन्दिरको उद्घाटन

२०७९ कार्तिक ५, शनिबार २३:४९
68
Next Post

हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान
खजुरामा सुरु

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

२०७९ कार्तिक ५, शनिबार २३:४९
2
खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

२०७९ कार्तिक ५, शनिबार २३:४९
25

हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान
खजुरामा सुरु

custom header

खजुरा प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारी

२०७९ कार्तिक ५, शनिबार २३:४९
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2023 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys