खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

मुटुको सल्यक्रिया बाट बच्चा जन्माएकी महिलालाइ खजुरा गाउँपालिकाकाे सहयोग

पालिका पाटी पालिका पाटी
२०७९ आश्विन १२, बुधबार २२:५५
A A
0

खजुरा।खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरकाे चमकदारपुर निवासी सफिकुल खा गर्भवती भयेर दोस्रो बच्चा जन्माउन भेरी अस्पतालमा गएकी थिईन। तर उनलाई मुटुको समस्या देखिए पछि अप्रेसन गर्ने खतरा भएकोले भेरी अस्पताल को चिकित्सककाे सल्लाह अनुसार निजलाइ २०७९भदौ २७ गते शिक्षण अस्पताल काठ्मान्डौमा रिफर गरिएकाे थियोे। गर्बवती सफिकुल खाँ उपचार गर्ने स्थित नाजुक भएकाे अबस्थामा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्याय र स्वास्थ्य शाखा खजुरा को पहलमा नि: शुल्क उपचारकाे ब्यसथापन गर्न सफल भएका थिए। साथै एम्बुलेन्सको ब्यस्थापन पनि खजुरा गाउँपालिका बाट गरिएकाे खजुरा स्वास्थ्य शाखाका प्रमुख दिपक ढकालले जानकारी दिए। २०७९ भदौ २९ गते गर्बपती साफकुल खाँकाे मुटुको सल्यक्रिया भएकाे थियोे । सल्यक्रिया पछि साफकुल खाँले छाेरा जन्माई अहिले बच्चा र आमाको अवस्था ठिक रहेकाे स्वास्थ प्रमुख ढकालले जानकारी दिए । एम्बुलेन्स व्यवस्थापन आर्थिक सहयोग खजुरा गाउँपालिकाले एक कार्यक्रम बिच श्रीमान सुफियान खाँलाइ खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले हस्तान्तरण गर्दै गर्बवती महिला बचाउने कार्य गाउँपालिकाकाे दायित्व रहेकाे र गर्बवती सफिकुल खा र बच्चालाई समयमै बचाउन सहयाे गर्ने सबैलाई धन्यवाद दिए ।यस्ता जटिल समस्या समयमै उपचारका पाए मानिसको ज्यान बचाउन सकिने र खजुराका जनताको कुनै पनि समस्या खजुरा सरकारले सहयोग गर्ने अध्यक्ष विकले जानकारी दिनुभएको छ। साफकुल खाँका श्रीमानले समयमै आफ्नो श्रीमतीको ज्यान बचाउन सहयाेग गर्ने खजुरा गाउँपालिकालाई धन्यवाद दिदै।साँच्चिकै स्थानीय सरकार रहेको अहिले महसुस भएकाे र समस्याकाे समधान गर्ने पनि उनकाे भनाइ रहेको थियोे ।

Share2Tweet1ShareSendShare

सम्बधित समाचार

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु
पालिका खबर

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

२०७९ आश्विन १२, बुधबार २२:५५
2
खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी
पालिका खबर

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

२०७९ आश्विन १२, बुधबार २२:५५
25
custom header
पालिका खबर

खजुरा प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारी

२०७९ आश्विन १२, बुधबार २२:५५
3
custom header
पालिका खबर

माओवाद केन्द्र बाँके निर्वाचन क्षेत्र नंः२खकाे निर्वाचन परिचालन कमिटी गठन :संयाेजकमा गेहराज रिजाल (नवीन शर्मा )

२०७९ आश्विन १२, बुधबार २२:५५
2
Next Post
खजुरा  गाउँपालिकाद्वारा बडा दशैकाे शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन

खजुरा गाउँपालिकाद्वारा बडा दशैकाे शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन

खजुरा १बहादुरपुरमा बागेश्वरी माता मन्दिरको उद्घाटन

खजुरा १बहादुरपुरमा बागेश्वरी माता मन्दिरको उद्घाटन

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

२०७९ आश्विन १२, बुधबार २२:५५
2
खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

२०७९ आश्विन १२, बुधबार २२:५५
25

हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान
खजुरामा सुरु

custom header

खजुरा प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारी

२०७९ आश्विन १२, बुधबार २२:५५
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2023 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys