खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

नेपालगन्ज वडा नम्बर ४ को सल्यानी बागमा विशेष सरसफाई अभियान सम्पन्न

पालिका पाटी पालिका पाटी
२०७९ आश्विन ८, शनिबार १०:५०
A A
0

असाेज ८ गते, विशेष सरसफाई अभियानको एघारौं दिन शनिबार नेपालगन्ज वडा नम्बर ४ को सल्यानीवाग, वडा कार्यालय रोडमा नियमित विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको । उक्त अभियानमा सहभागी सबैलाई उप-महानगरपालिका वडा ४का वडा अध्यक्ष गाेपाल पुनले धन्यवाद दिएका छन। हाम्रो वडा राम्रो वडा’ बनाउने अभियानको पहिलो खुड्किलो सरसफाई भएकोले टाेलस्तरिय सरसफाई टाेल गठन तथा बिशेष सरसफाइ अभियान कार्यक्रम प्रतेक हप्ता शनिबार सरसफाइ कार्यक्रम संचालन हुदै आएकाे छ। कार्यक्रममा वडा अध्यक्ष गाेपाल पुनले नागरिकको स्वास्थ्य र वडापालिकाको शानसँग जोडिएको विषय सरसफाई भएकाले यसलाई प्रभावकारी बनाउने बताएका हुन ।

वडाको सरसफाईको दीर्घकालीन मार्ग खुल्ने केही परिकल्पना गरेकाे छाै । कुनै पनि समस्या आइपरे जनप्रतिनिधिहरुलाई भन्नुहोस, तपाइहरुलाई जनप्रतिनिधबाट पूर्ण साथ रहन्छ । उनले वडाबासीका गुनास समस्य भए बुँदागत रुपमा आफूलाई उपलब्ध गराउन आग्रह गरे । स्थानीय तहका जनप्रतिनिधिहरुले जनताले अनुभूतिहुने गरी काम गर्नु पर्ने बताए । आफ्नो घरबाट निस्केको फोहोर वर्गीकरणको आधारमा व्यवस्थापन गर्न र घर आंगन सफा राख्न अनुरोध पनि वडा अध्यक्ष गाेपाल पुने अनुराेध गर्नुभएको थियो । वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले यस्ता विभिन्न शिक्षा,स्वास्थतर्फका लगायत जनसेवा कार्यक्रमहरु गर्दै आउनुभएको छ।पुन नेकपा माओवादी केन्द्र तर्फका वडा अध्यक्ष हुनुहुन्छ।वडा नम्बर ४ का हरेक जनताको सुखदुःखको साथी बन्दै जनताको प्रीय पात्र बन्नुभएको छ। कार्यक्रममा जनप्रतिनिधि,समाजसेवी ,राजनीतिदल,युवा,अभियानता,कार्यालयका प्रतिनिधि,विभिन्न संघसंस्था लगाएको उपस्थितिमा रहेकाे थियोे ।

Share9Tweet6ShareSendShare2

सम्बधित समाचार

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु
पालिका खबर

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

२०७९ आश्विन ८, शनिबार १०:५०
2
खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी
पालिका खबर

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

२०७९ आश्विन ८, शनिबार १०:५०
25
custom header
पालिका खबर

खजुरा प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारी

२०७९ आश्विन ८, शनिबार १०:५०
3
custom header
पालिका खबर

माओवाद केन्द्र बाँके निर्वाचन क्षेत्र नंः२खकाे निर्वाचन परिचालन कमिटी गठन :संयाेजकमा गेहराज रिजाल (नवीन शर्मा )

२०७९ आश्विन ८, शनिबार १०:५०
2
Next Post
छात्राहरूलाई १ महिने निःशुल्क कराँते तालिम  कन्या माबिमा सुरु

छात्राहरूलाई १ महिने निःशुल्क कराँते तालिम कन्या माबिमा सुरु

मुटुको सल्यक्रिया बाट बच्चा जन्माएकी महिलालाइ खजुरा गाउँपालिकाकाे सहयोग

मुटुको सल्यक्रिया बाट बच्चा जन्माएकी महिलालाइ खजुरा गाउँपालिकाकाे सहयोग

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

२०७९ आश्विन ८, शनिबार १०:५०
2
खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

२०७९ आश्विन ८, शनिबार १०:५०
25

हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान
खजुरामा सुरु

custom header

खजुरा प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारी

२०७९ आश्विन ८, शनिबार १०:५०
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2023 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys