खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिए

पालिका पाटी पालिका पाटी
२०७९ आश्विन ७, शुक्रबार २१:१७
A A
0

नेपालगन्ज ।नेपालगन्जका उद्योगी व्यवसायीहरुले शुक्रबार नेपालगन्जको नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले असोज १ गतेदेखि लागू हुने गरी व्याजदर बढाएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा धर्ना दिएका हुन् । धर्नापछि संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक निभा श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा भनिएको छ, ‘ब्याजदर बृद्धिका कारण उत्पादन लागतमा बृद्धि भएका साना तथा मझौला उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ । अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजदरको भार थपिन जाँदा अर्थतन्त्रमा संकट आउनसक्ने आँकलन गर्न सकिन्छ ।’ संघले नेपाल राष्ट्र बैंकले जारी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीतिले व्यवसायीहरुलाई अप्ठारो बनाएकाले उक्त नीति संशोधन गर्न माग गरेको छ ।

Share3Tweet2ShareSendShare

सम्बधित समाचार

व्यंग्य गरेकै आधारमा प्रहरी नियन्त्रणमा ?
अन्तराष्ट्रिय

व्यंग्य गरेकै आधारमा प्रहरी नियन्त्रणमा ?

२०७९ आश्विन ७, शुक्रबार २१:१७
49
इराकको राजधानी बग्दादमा हिंसात्मक झडप : कम्तीमा २० जनाको मृत्यु
अन्तराष्ट्रिय

इराकको राजधानी बग्दादमा हिंसात्मक झडप : कम्तीमा २० जनाको मृत्यु

२०७९ आश्विन ७, शुक्रबार २१:१७
33
जंगलमा २६ वर्षदेखि एक्लै बस्दै आएका ब्राजिली आदिवासीको मृत्यु
अन्तराष्ट्रिय

जंगलमा २६ वर्षदेखि एक्लै बस्दै आएका ब्राजिली आदिवासीको मृत्यु

२०७९ आश्विन ७, शुक्रबार २१:१७
19
अन्तराष्ट्रिय

अस्ट्रेलियासँग जलस्रोत व्यवस्थापन सम्झौता

२०७९ आश्विन ७, शुक्रबार २१:१७
4
Next Post
नेपालगन्ज वडा नम्बर ४ को सल्यानी बागमा विशेष सरसफाई अभियान सम्पन्न

नेपालगन्ज वडा नम्बर ४ को सल्यानी बागमा विशेष सरसफाई अभियान सम्पन्न

छात्राहरूलाई १ महिने निःशुल्क कराँते तालिम  कन्या माबिमा सुरु

छात्राहरूलाई १ महिने निःशुल्क कराँते तालिम कन्या माबिमा सुरु

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

२०७९ आश्विन ७, शुक्रबार २१:१७
2
खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

२०७९ आश्विन ७, शुक्रबार २१:१७
25

हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान
खजुरामा सुरु

custom header

खजुरा प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारी

२०७९ आश्विन ७, शुक्रबार २१:१७
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2023 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys