खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु
खजुरा।लामो समयदेखि निर्माण अलपत्र रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरामा तत्काल निर्माण कार्य सुरु भएको छ। खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानकाे पहलमा नेपालगन्ज गुलरिया सडक खण्डको खजुरा बजारको १८ सय मिटर बाटो निर्माणमा ढिलाई भएकोले तत्काल पुरा गर्न विभिन्न सराेकारवाला [...]